पोखरामा ५ लाख नगद सहित जुवातास खेल्दै गरेका १६ जना पक्राउ

-


     क्लिक गण्डकी     
     मंसिर १२ गते २०८० मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १२ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरी मैदानमा जुवा कोडा खेल्दै गरेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

जुवा (कौडा) खेलाईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले कौडा खेलिरहेको १६ जना सहित नगद ५ लाख ५ हजार ६५ र १६ थान कौडा सहित पक्राउ गरेको छ ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया आगडी बढाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

१ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ ।
२ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ३३ भरतपोखरी बस्ने वर्ष ४६ को राम के।सी। ।
३ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी ।
४ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ४० को राम ढकाल ।
५ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ६४ को बिर बहादुर लामिछाने ।
६ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ४० को मोहन बहादुर गुरुङ ।
७ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १७ बिरौटा बस्ने वर्ष ४० को प्रकाश पोख्रेल ।
८ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १७ बिरौटा बस्ने वर्ष ४६ को कृष्ण प्रसाद भण्डारी ।
९ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १७ बिरौटा बस्ने वर्ष ३० को कुमार भण्डरी ।
१० जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१७ बिरौटा बस्ने बर्ष ३८ को गौतम गुरुङ ।
११ जिल्ला कास्की पोखरा म।न।पा। २१ कृष्ती बस्ने वर्ष ४८ को होम बहादुर रानाभाट ।
१२ जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। २१ कृष्ती बस्ने बर्ष ४० को टंक बहादुर कार्की ।
१३ जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। २१ कृष्ती बस्ने बर्ष २३ को अनिष श्रेष्ठ ।
१४ जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १० अम्मरसिंह बस्ने वर्ष ६३ को मिन बहादुर बरुवाल ।
१५ जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ३३ गैरागाउ बस्ने वर्ष ३३ को रामचन्द्र आचार्य ।
१६ जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १७ बिरौटा बस्ने वर्ष ४० को जिवन शाही ।



Tags: