भूकम्प
पोखरा, ५ कात्तिक/ पोखरामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
-

क्लिक गण्डकी
कार्तिक ५ गते २०८० मा प्रकाशित

Tags: #भूकम्प