लेखनाथ उद्योग बाणिज्य संघ अध्यक्षमा अधिकारी अगाडी (कस्को कति मत सहित)

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८० मा प्रकाशित


कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा

पोखरा, २४ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचमा अहिले मत गणना जारी छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा भरत कुमार अधिकारी र विनोद श्रेष्ठ प्यानले नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । पछिलो मतपरिणम अनुसार अधिकारी अगाडी छन् । निकै प्रतिस्पर्धात्मक रहेको छ ।