क्यान कास्कीका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको निधन

-


     क्लिक गण्डकी     
     श्रावण ६ गते २०८० मा प्रकाशित


राजेन्द्र कुमार श्रेष्ठ

राजेन्द्र कुमार श्रेष्ठ

पोखरा, ६ साउन/ कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीका पुर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको निधन भएको छ ।

उनको साउन ६ गते शनिवार बिहान २ः४५ निधन भएको परिवारका सदस्यले बताएका छन् । उनको आज अन्त्येष्टि गर्ने छ ।

विभिन्न सामाजीक संघ सस्थामा रहेर काम गर्दै आएका उनी केही समय देखी विरामी थिए ।