कास्की ३ मा एमाले र गठबन्धनका उमेद्वारले मनोनय दर्ता

-


     क्लिक गण्डकी     
     असाेज २३ गते २०७९ मा प्रकाशित


कास्की ३ मा एमाले र गठबन्धनका उमेद्वारले मनोनय दर्ता

कास्की ३ मा एमाले र गठबन्धनका उमेद्वारले मनोनय दर्ता

पोखरा, २३ असोज/ कास्की ३ मा एमाले, गठबन्ध र अन्य दलका नेताले उमेद्वारी दिएका छन् । कास्की ३ बाट संघिय संसदका लागि दामोदर पौडेल बौरागीले उमेद्वारी दिएका छन् ।

त्यसै गरी कास्की १ क बाट गणेशमान गुरुङ र ख बाट राजीब पहारीले उमेद्वारी दिएका छन् । त्यसै गरी सत्ता गठबन्धबाट प्रतिनिधि सभाका लागि गण्डकी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता रामजी बरालले उमेद्वारी दिएका छन् ।

त्यसै गरी ३ क बाट माओवादीका दुर्गादत्त भण्डारीले उमेद्वारी दिएका छन् ।



Tags: ,