![हेमकुमारी बराल](https://clickgandaki.com/wp-content/uploads/2022/05/gautam-mother.jpg)
हेमकुमारी बराल
पोखरा, ५ जेठ/ बुद्वएयर पोखराका स्टेशन म्यनेजर गौतम बराललाई मातृशोक परेको छ ।
उनकी आमा हेमकुमारी बरालको बिहीबार निधन भएको हो । हेमकुमारीको आज दिउसो २ बजे सेतीनदीको तुलसीघाटमा अन्तेष्टी गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
१०० बर्षिय बरालका २ छोरा,५ छोरी र १२ नातीनातिना रहेका छन्।