विष्णु केसी
पोखरा, १ जेठ/ कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा विष्णु केसीले अग्रता लिएका छन् । उनले १ हजरा ५ सय ८ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उमेद्वार युवराज कुवँरले १ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले १ हजार ४ सय ९६ मत प्राप्त गरीन् भने नेपाली काग्रेसकी खीमकुमारी गुरुङले १ हजार ४ सय ३६ मत प्राप्त गरेकी छन् ।
अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।