
पोखरा महानगरपालिका
पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ४ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ४ मा २ हजार १ सय २ जना मतदाता थिए भने अहिलेको चुनावका लागि २ हजार ३ सय ३२ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा २ सय ३० जना मतदाता बढेका छन् ।
