पोखरा, १५ असार/ पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेखेको ‘नाष्ट गान’ सर्वोत्कृष्ट हुदै पुरस्कार जितेको छ । उनले सर्वोकृष्ट नाष्ट गान लेखेवापत ५० हजार नगद पुरस्कार जित्न सफल भएका छन् । उनी पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान…
पुरा पढौ