पोखरा, १४ जेठ/ पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका गोदारले बेष्ट अफ फाईभसम्म पुगेको थियो । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा संघको प्राविधिक सहयोग एवं व्यवस्थापनमा भएको प्रतिस्पर्धामा सुजन आचार्य र जीवन श्रेष्ठ संयुक्त रुपमा तेस्रो स्थानमा रहे । विजेता गोदारले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता…
पुरा पढौ