#सिल्ट्रेसन ड्याम

फेवाको सिल्ट्रेसन डयाम निर्माण नै कमसल–महालेखा

फेवाको सिल्ट्रेसन डयाम निर्माण नै कमसल–महालेखा
पोखरा, १ साउन/ फेवातालमा आउने गेग्रान, ढुङ्गा, माटो रोक्नका लागि बनाएको सिल्ट्रेसन ड्याम निमार्णका क्रममा नै स्थानीयले कमसल भएको भन्दै विरोध गरेका थिए । अघिल्लो वर्षका बर्षामा चार मध्ये हर्पनखोलामा निमार्ण गरेको सिल्ट्रेसन ड्याम खोलाले भत्कायो । महालेखाको उनन्साठी औ प्रतिवेदनले पनि फेवा मुहान बनाइएका सिल्ट्रेसन ड्याम कमसल भएको ठहर गरेको छ । फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्तिका कारणले नभइ कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो । वर्षेनी थुप्रिन आउने गेग्रानले फेवातालको आकार साँघुरिएपछि तालको संरक्षणका लागि पोखरा महानगरपालिकाले… पुरा पढौ