#शोभा गौतम

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा विजयी

शोभा गौतम
पोखरा, २६ भदौ/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतम बिजयी भएकी छन् । उनले हर्कबहादुर अधिकारी हराउदै विजयी बनिन् । गौतमले १ हजार ७ सय ५५ मत प्राप्त गर्दा अधिकारीले ७ सय ५८ मत प्राप्त गरे । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतमको उमेद्वारी घोषणा

शोभा गौतम
पोखरा, २६ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको उपमहासचिबमा शोभा गौतमले उमेद्वारी घोषणा गरेकी छन् । भदौ २४ र २५ गते हुने ३४ औं महाधिबेशनमा गौतमले उपमहासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । अहिले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुन् । संघको अध्यक्षमा अहिले उपाध्यक्ष अर्जुन पोखरेल र पवन प्रजापतिले उमेद्वारी घोषणा गरेका छन् । पुरा पढौ