#रोजिना प्रधान राई

एनआरएनएमा महिला उपाध्यक्षमा रोजिना प्रधान राई विजयी

रोजिना प्रधान राई
काठमाडौं, ३ कात्तिक/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई विजयी भएकी छन् । उनले १९४७ मतसहित महिला उपाध्यक्षमा विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी यास्मिन बेगम शायदले १९१४ मत ल्याइन् । महिला उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको थियो ।एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल प्रधानले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न समुहमा रहेर काम गरेकी थिइन् । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना… पुरा पढौ

एनआरएनएको महिला उपाध्यक्षमा रोजिना प्रधान राईको उमेदवारी

रोजिना प्रधान राई
पोखरा, २९ असोज/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा महिला उपाध्यक्षमा रोजिना प्रधान राईले उमेद्वारी दिएकी छन् । सोमबार काठमाडौंमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा राईले उम्मेदवारी दिएका हुन् । बेलायतमा रोजिनाले महिला अभियन्ता, सामाजिक ब्यक्तित्व र व्यवसायी लगाएतका क्षेत्रमा योगदान छ । उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन… पुरा पढौ