#मित्रमिलन सहकारी

मित्रमिलन सहकारी ठगी प्रकरणः सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

मित्रमिलन सहकारी ठगी प्रकरणः सहकारीका लेखा संयोजक अधिकारी पक्राउ
पोखरा, २६ पुस/ मित्रमिलन सहकारी पोखरामा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी रहेका छन् । बुधबार पक्राउ गरेर बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । अधिकारीलदाई पोखरा महानगरपालिका १३ कसेरीमा रहेको निवासबाटै पक्राउ गरिएको उनले बताए । मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुली सहित संस्थाका अध्यक्ष रमण… पुरा पढौ

सहकारी ठगी प्रकरणः मित्रमिलनका ४ जना पुर्पक्षका लागि थुनामा

मित्रमिलन सहकारी
पोखरा, १७ पुस/ पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउमा जिल्ला अदालत कास्कील ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कुश्मा प्रमुख प्रशासकीय अधिकृत रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका पराजुली सहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पराजुलीले राजिस्ट्रार हुदाँ मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख… पुरा पढौ