#माइ वल्डहाउस कफि हाउस

पोखराको बुलौदीमा वल्डहाउस कफि हाउस सञ्चालनमा

पोखराको बुलौदीमा वल्डहाउस कफि हाउस सञ्चालनमा
पोखरा, १० भदौ/ पोखराको बुलौदीमा माइ वल्डहाउस कफि हाउस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पोखरा ७ बुलौदीमा रहेको हइट हाउसमा कफि हाउस सञ्चालनमा आएको हो । कफि हाउसमा नेपाल स्वाद र विदेशी स्वादलाई लक्ष्त गरेर सञ्चालनमा ल्याएको सञ्चालक किशोर सुबेदीले बताए । कफि हाउसमा नेपालको उच्च पहाडी भेगमा उत्पादन भएका कफि, अर्गानिक चिया, बेकरी आइटमका साथ फ्रेस जुस र खाजाका विभिन्न परिकार उपलब्ध रहेको सुबेदीले बताए । करिब ३० लाखको लगानीमा सञ्चालन भएको कफि हाउसमा अहिले ४ जनाले प्रत्यक्ष… पुरा पढौ