पोखरा, १ साउन/ केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरेको छ । मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल मदरल्यान्डलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरिएको हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल नाराका साथ स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । विसं २०५१ सालबाट सञ्चालनमा आएको स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी…
पुरा पढौ