#मणिपाल शिक्षण अस्पताल

पोखराको मणिपालमा विरामीको मृत्युपछि चिकित्सकमाथि हातपात

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु
पोखरा, ८ असोज/ पोखराको मणिपाल अस्पतालमा विरामीको मृत्युको विषयलाई लिएर चिकित्सक माथि हातपात भएको छ । हातपात पछि अस्पताल परिसरमा तनाव भएको थियो । लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । दिनभरि यता उत डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा पनि फुटाएका छन् । स्थितीलाई मथर गर्न अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पुरा पढौ

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु
पोखरा, २३ मंसिर/ पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी भेट्न गएकी पोखरामहानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी उनी तेस्रो तलाबाट खसेकी हुन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको कुरुवाका लागि गएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको प्रहरीले जानकारी दिएको छ । टाउको र शरिरका विभिन्न भागमा… पुरा पढौ