पोखरा, १९ चैत/ पोखरामा सम्पन्न दुवाथलन पुरुष तर्फको उपाधी युएईका साउद अलजावी र महिला तर्फको उपाधी भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् । २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी ५९ मिनट २७ सेकेन्डमा पुरा गरे । नेपाल ट्राइयाथलन संघको आयोजनमा भएको महिला तर्फ जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितिन् । पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९…
पुरा पढौ