पोखरा, १६ मंसिर/ताइपेइका चेन हुई हो र ताइपेइकै के हाउ हङ पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा मेन्स सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै हई र हङ फाइनलमा प्रवेश गरेका हुन् । चेन हुईले ताइपेइकै काई यन याङलाई ६–१,६–३ ले तथा हङले भारतका स्मीत निलेशभाईलाई ६–१,६–१ ले पराजित गरे । महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमार र श्रीनिधी बालाजीले…
पुरा पढौ