पोखरा, २४ जेठ/ देश अनुसारको भेष र खानाले त्यस देशलाई चिनाउ छ । पछिल्लो समय फिरन्ते जीवन शैलीले गर्दा अरु देशमा पनि देश अनुसारको खाना खान पाइन्छ । देश अनुसारको खानाका स्वादहरु रेष्टुरेन्टले पस्कने गरेका छन् । त्यस्तै पोखरा ६ अम्बोटमा चिनियाँ स्वाद तथा चिनियाँ खाना पस्कनका लािग चाइनिज गार्डेन एण्ड रेष्टुरेष्ट सञ्चालनमा आएको छ । नेपालमा पनि चिनियाँ स्वाद मन पराउनेहरु बढ्दै छन् भने चिनियाँ पर्यटकको पनि पहिलो रोजाइमा पर्ने गर्दछ । पोखराको लेकसाइड अम्बोटमा सञ्चालित चाइनिज गार्डेन रेष्टुरेन्टले…
पुरा पढौ