पोखरा, २२ असोज/ नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको हो । एमालेले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिनिधिसभाको टिकट दिएको छ । लमजुङबाट प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा जुटेका एमाले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको एमाले स्रोतले जनायो । कास्कीका एमालेका नेता खगराज अधिकारीलाई भने प्रदेशसभाको टिकट दिइएको छ । कास्की–१ (क) को टिकट दिने निर्णयप्रति अधिकारीले असन्तुष्टि जनाएका छन् । उनी संघबाटै चुनाब लड्न…
पुरा पढौ