#गण्डकी

एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र २० मा उपप्रमुख उम्मेदवार टुंग्यायो (नामावली सहित)

नेकपा एमाले
पोखरा, १० बैशाख / नेकपा एमालेले गण्डकी प्रदेशका २९ बटा पालिकामा प्रमुख र २० वटा पालिकामा उपप्रमुखहरूको नाम टुंग्याएको छ । एमालले मनाङ र मुस्ताङका सबै गाउँ पालिकामा उमेद्वार तय गरेको छ । गण्डकीमा एमालेले बागलुङका ५, म्याग्दीका ४, स्याङजाका ३, गोरखाका २, नवलपुरका २, कास्कीमा १, लमजुङको १, तनहुँको १ र पर्वतको एक पालिकाको उमेद्वार तय गर्दै टिकटको टुंगो लगाएको प्रदेश कमिटीले जनाएको छ। बाँकी पालिकाको टिकटका लागि पनि छलफल चलिरहेको छ । कुन पालिकामा कुन उमेद्वार मुस्ताङबारागुङ मुक्तिक्षेत्र… पुरा पढौ