पोखरा, २५ फागुन/ पत्रकार कृष्णमणि बराल प्रेस क्लब गण्डकी पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् । उनलाई नगद ५० हजार रुपैया, दोसल्ला र प्रमाणपत्रले प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गरे । पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार बराललाई संस्थाले सम्मान गरेको हो । कार्यक्रममा संघिय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी संघिय संसदले कुनै कानुन नबनाउने बताएका छन् । प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा…
पुरा पढौ