पोखरा, १९ मंसिर/ मंसिर २२ देखि २९ गते सम्म पोखराको लेखनाथमा हुने आदर्श कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आदर्श युवा क्लबको आयोजनामा २५ औं सस्करणको आदर्श कप हुन लागेको हो । ६ वर्ष पछि हुन लागको प्रतियोगिता यस अगाडी कोरोना पछि रोकिएको थियो । क्लबले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय…
पुरा पढौ