#electionpokhara

कास्की ३ ख मत अन्तर बढाउदै राजीब

राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका राजीब पहारीले नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल सगँ मतअन्तर बढाउदै लगेका छन् । पोखरा महानगरपालिका वडा ५ को गणना हुदाँ नेकपा एमाले राजीब पहारी ६ हजार ५ सय ४ मत प्राप्त गरेका छन् भने भने नेपाली काग्रेस प्रकाश बराल ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरुको मतअन्तर ७ सय ४९ रहेको छ । पुरा पढौ

कास्की १ क मा खगराजको अधिकारीको अग्रता कायमै

खगराज अधिकारी
पोखरा, ८ मंसिर/ कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीको अग्रता कायमै छ । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरको वडा नम्बर ३२ मत गणना सकिदा खगराजको अग्रता कायमै छ । अधिकारीले ६ हजार ३ सय २२ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । खगराज अधिकारी १ हजार ४ सय ६ मतले आगडी छन् । रुपा गाउँपालिकाको गणना हुदाँ अधिकारी २ हजार भन्दा बढि मतले अग्रता लिएका थिए । पुरा पढौ

लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

पृथ्वीसुब्बा गुरुङ
पोखरा, ८ मंसिर/ लमजुङबाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । नेकपा माओवादीका देव गुरुङलाई हराउदै जित हासिल गरेका छन् । पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउदा देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए । पृथ्वी सुब्बा गुरुङ पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पृथ्वीसुब्बा… पुरा पढौ

कास्की ३ ख मा बराल र पहारीबिच कडा टक्कर, १ मतको फरक

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख प्रदेश सभा सदस्यका लागि नेपाली काग्रेसका प्रकास बराल र एमालेका राजीव पहारी बिच कडा टक्कर देखिएको छ । मत गणना जारी रहँदा पहारी र बरालबिच १ मतको फरक छ । बरालले ४ हजार १ सय २१ मत प्राप्त गर्दा पहारीले ४ हजार १ सय २० प्राप्त गरे । राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् । अहिले अन्नपुर्ण गाउँपालिकाबाट गणना भइरहेको छ । कास्की ३नेकपा एमाले दामोदर पौडेल बैरागी १६०२६नेकपा माओवादी… पुरा पढौ

कास्कीका तीनवटै क्षेत्रको ताजा नतिजा

मतगणना
कास्की १नेकपा एमाले मनबहादुर गुरुङ १२९३१नेपाली काग्रेस किशोरदत्त बराल १२३०५ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२६६१ विजयीनेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४ कास्की १ कनेकपा एमाले खगराज अधिकारी १२८३नेकपा माओवादी दिपक कोइराला ९६९ कास्की २ प्रतिनिधसभा नेकपा एमाले विद्या भट्टराई १६९९८राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल १२४९५नेकपा समाजवादी श्रीनाथ बराल ९६५९ कास्की २ क नेकपा एमाले भिमबहादुर कार्की १०५३१ विजयीराप्रपा विजय बहादुर भण्डारी ५८९३नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४०मत अन्तर ४ हजार ६ सय ३८ मत कास्की २ खखसेको मत… पुरा पढौ

कास्की १ मा अन्तर घटाउदै नेपाली काग्रेसका किशोरदत्त बराल

किशोरदत्त बराल
पोखरा, ७ मंसिर/ कास्की १ मा अन्तर घटाउदै नेपाली काग्रेसका किशोरदत्त बरालकास्की १नेकपा एमाले मनबहादुर गुरुङ ११७२२नेपाली काग्रेस किशोरदत्त बराल १११८१अन्तर ५४१कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२६६१नेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४ पुरा पढौ

कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणाम

मतगणना
पोखरा, ७ मंसिर/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणामकास्की १ नेकपा एमाले मनबहादुर गुरुङ ११४६७नेपाली काग्रेस किशोरदत्त बराल १०९३३ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२३४३नेपाली काग्रेस दिपक गुरुङ माइला ११५२५ कास्की २ कास्की २ प्रतिनिधसभा नेकपा एमाले विद्या भट्टराई ११९४६राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ९१९८नेकपा समाजवादी श्रीनाथ बराल ६८३५ कास्की २ खनेपाली काग्रेस विन्दुकुमार थापा ३९९६नेकपा एमाले मिना गुरुङ २४८७राप्रपा अरुण गिरी १८९६ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ११८८०नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ८९५६राष्ट्रिय… पुरा पढौ

कास्की २ ख को मतगणना शुरु

मतगणना
पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । कास्की २ क को सकिए पछि २ खको गणना शुरु भएको हो । यो क्षेत्रबाट गण्डकी प्रदेशसभा सदस्यका लागि नेपाली काग्रेसबाट विन्दुकुमार थापा, नेकपा एमालेबाट मिना गुरुङ, राप्रपाबाट अरुण गिरी लगाएतका तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् । यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ । पुरा पढौ

कास्की ३ मा २० हजार गणना गर्दा, गणेश गुरुङको अग्रता कायमै (कसको कति सहित)

गणेश गुरुङ
कास्की ३ मा २० हजार गणना गर्दा, गणेश गुरुङको अग्रता कायमै पुरा पढौ

कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजा

मतगणना
कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजाकास्की १ नेकपा एमाले मनबहादुर गुरुङ ५८०६नेपाली काग्रेस किशोरदत्त बराल ५०५२कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ६०११नेपाली काग्रेस दिपक गुरुङ माइला ५३७५ कास्की २राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ५१९४नेकपा एमाले विद्या भट्टराई ५५८८नेकपा समाजवादी श्रीनाथ बराल २९५४ कास्की २ कराप्रपा विजय बहादुर भण्डारी ५०५२नेकपा एमाले भिम कार्की ६३९७नेकपा माओवादी विश्वप्रकाश लामिछाने ३१९६ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ६८३९राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५५७०नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४८३८ कास्की ३ क… पुरा पढौ