पोखराको खपौदीमा ८५ लाखमा बाबाको ढावा
पोखरा, ३० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा बाबाको ढावा रेष्टुरेण्ट सञ्चालनमा आएको छ । अनुपम विभास, प्रकाश ढुङ्गाना, दामोदर भण्डारी सहितको टोलीले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । अर्गानीक फार्म सहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका उनीहरुले एर्गो टुरिजम बढावा दिने उद्देश्य सहित तयारी गरेको बताए । रेष्टुरेण्टलाई आवश्यक पर्ने तरकारी आफ्नै बारीमा, कुखुरा आफ्नै फार्म र माछा आफ्नै माछा पोखरीमा उत्दान हुने छन् । धेरै आफ्नै उत्पादन हुने भएकाले रेष्टुरेण्टको मेनुमा पनि अन्यत्र भन्दा सस्तो रहेको सञ्चालक अनुपम विभासले बताए…
पुरा पढौ