#1974 AD व्याण्ड

पोखरामा मंसिर २३ गते 1974 AD व्याण्डको लाइभ कन्सर्ट

पोखरामा मंसिर २३ गते 1974 AD व्याण्डको लाइभ कन्सर्ट
पोखरा, १८ मंसिर/ नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले चिसो माहोललाई गर्माउने तयारीमा छ । पोखराका 1974 AD समुहका फ्यान उत्साहित छन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो । व्याण्डले नेपाली लोक,… पुरा पढौ