#ह्याण्डबल

गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक
पोखरा, २३ पुस/ गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङजा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलक बहादुर अधिकारी (कास्की), कृष्ण सिंह बस्नेत (गोरखा)… पुरा पढौ

पोखरामा कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु

पोखरामा कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु
पोखरा, १ फागुन/ पोखरामा नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको हो । आइतबार छात्र तर्फ ७ र छात्रा तर्फ लिग चरणका ४ खेल सम्पन्न भएको संघका सचिव टेक बहादुर गुरुङले बताए ।छात्र तर्फको पहिलो खेलमा पोखरा एकेडेमीको ए समुहले राइजिङ स्टारलाई ३ का बिरुद्ध फराकिलो १२ गोलको अन्तरले पराजित गर्यो । अर्को खेलमा ज्ञान… पुरा पढौ