पोखरा, ४ साउन/ गत मंसिर ५ गते पोखरा ९ नागढुङ्गामा रहेको युनिक होटलमा एक महिला मृत भेटिइन् । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो । सोही हत्या काण्डका आरोपी सञ्जय विकलाई प्रहरीले ९ महिना पछि पक्राउ गरेको छ । तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकुको हत्याको आरोपमा बाग्लुङ घर भएका सञ्जय बिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा नागढुङ्गामा रहेको युनिक होटलमा मंसिर ५ गते बेलुकी…
पुरा पढौ