पोखरा, २९ कार्तिक/ निर्वाचन आयोगको सिफारीसमा सरकारले मंसिर २ देखी ५ गते सम्म विद्यालयलाई सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सुचना निकालेर मंसिर ४ गते आइतबारको निर्वाचनलाई मध्ये नजर गरेर विदा दिएको हो ।मंसिर २ गते शुक्रबार मंसिर ३ गते आइतबार र मंसिर ५ गते सोमबार सार्वजनीक विदा दिएको हो । मंसिर ३ गते शनिबार रहेकाले लगातार ४ दिन विदा परेको छ । सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभासदस्य निर्वाचनका लागि शिक्षण संस्था विद्यालयहरु मंसिर २ गतेदेखी…
पुरा पढौ