चैत १५ गते सार्वजनीक विदा

-


     क्लिक गण्डकी     
     चैत्र १२ गते २०७९ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, १२ चैत/ गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार सार्वजनिक विदा दिएको छ ।

मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम बुधबार सार्वजनीक विदा दिएको हो ।

गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशन गरेको छ ।

सार्वजनीक विदा
सार्वजनीक विदा



Tags: