पोखरा, २९ कात्तिक/ गण्डकी प्रदेश भलिबल खेलाडी सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा निधन भएको छ । स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर मंगलबार राती ११ बजे मोटरसाइलमा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा दुर्घटनामा परि निधन भएको हो । दुर्घटनामा परि २२ वर्षे सन्तोषको निधन भएको हो । स्याङ्जा चापाकोट ८ दुर्दाङमा उनको मोटरसाइटल दुर्घटनामा परेको थियो । पछिल्लो समय सन्तोष एपिएफबाट खेल्दै आएका थिए । एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका थिए । सन्तोषले गत वर्ष…
पुरा पढौ