#लामाचौर

लामाचौर तीज महोत्सवः भलिबलमा पुरुष तर्फ नेपाल पुलिसको विजयी शुरुवात

लामाचौर तीज महोत्सवः भलिबलमा पुरुष तर्फ नेपाल पुलिसको विजयी शुरुवात
पोखरा, ११ भदौ/ लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल पुलिस विजयी हुँदा अर्को खेल स्थगित भयो । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा भदौ १२ देखि १४ सम्म आयोजना गरेको २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को पूर्वसन्ध्यामा भलिबल प्रतियोगिता सुरु भएको हो । चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको छ । पहिलो… पुरा पढौ

लामाचौर तीज महोत्सवमा शनिबारदेखि भलिबल

लामाचौर तीज महोत्सवमा शनिबारदेखि भलिबल
पोखरा, १० भदौ/ पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गर्ने २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ मा भलिबल प्रतियोगिता गर्न लागेको हो । विगतमा महिला भलिबलमात्र हुँदै आएकोमा यसपालि पुरुष भलिबल पनि थपिएको हो । लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ ११ देखि १४ गतेसम्म भलिबल प्रतियोगिताका खेलहरु हुने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । लामाचौर महोत्सवको मूल कार्यक्रम भने भदौ १२ देखि १४… पुरा पढौ