#रोटे पिङ

पोखरामा रोटे पिङबाट खसेकी अस्मिताको मृत्यु

रोटे पिङ
पोखरा, ७ पुस/ पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको पोखरा औद्योगिक व्यपार मेलामा पिङ खेल्दा खसेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ । पोखराको नयाँ बजार बस्दै आएकी २२ वर्षीया अस्मिता लिम्बू मंसिर १९ गते पिङ खेल्न गएकी थिइन् । मेलामा घुम्दै गर्दा उनीहरू रोटे पिङ राखिएको ठाउँमा पुगे । पिङ खेल्दा तीन जना खसेर घाइते भए । पिङको माथिल्लो भागबाट खसेका उनीहरूमध्ये अस्मिता गम्भीर घाइते बनिन् । गम्भीर घाइते भएकी अस्मिताको बुधबार अस्पतालमा मृत्यु भएको छ । गण्डकी… पुरा पढौ

पोखरामा ‘रोटे पिङ’बाट खसेर चार जना घाइते

रोटे पिङ
पोखरा, १९ मंसिर/ पोखरा नयाँ बजारमा जारी व्यापार मेलामा राखीएको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापारिक मेलाको बाल उद्यानको ‘रोटे पिङ’ खेल्दा खसेर आइतबार साँझ चार जना घाइते भएका हुन् । डब्बा कोल्टिएर पिङ बीचतिर आउँदा आफूहरू खसेको घाइतेको भनाई छ । एक जना पिङकै फलाममा समात्दा भुइँमा खसिनन् । ६ वर्षीय बालिकासहित तीन जना भुइँमा बजारिएको घाइतेले बताए । घाइतेमध्ये एक जना युवतीको अवस्था गम्भीर छ ।… पुरा पढौ