#राजिब पहारी

कास्की ३ ख मा राजिबलाई अग्रता

प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारी पोखरा २३ ठुलाखेतको घरदैलो कार्यक्रममा
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका राजिब पहारीले अग्रता लिएका छन् । अन्नपुर्ण गाउँपालिकाको १ देखी १० वडा सम्मको गणना सकिदा पहारीले ४ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका प्रकास बरालले ४ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । राजिब प्रकाश भन्दा १८ मतले अगाडी छन् । पुरा पढौ