पोखरा, १७ कार्तिक/ नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म चार दिने मोटर ¥याली शुरु गरेको छ । ‘टुगेदर फर लोकल टुरिजम’ नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा ¥याली शुरु भएको हो । कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ¥यालीको आयोजना गरेको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए । ¥यालीले स्थानिय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता…
पुरा पढौ