पोखरा, १० फागुन/ पोखरा महानगरपालिकाले फिर्के, बुलौदी खोलाको मापदण्ड घटाएको छ । बुधबार भवन सम्बन्धी नयाँ मापदण्ड सार्वजनीक गर्दै फिर्के र बुलौदी खोलाको मापदण्ड घटाएको हो । यस अगाडी १० मिटर मापदण्ड रहेकोमा घटाएर ६ मिटर बनाएको पोखरा महानगरपालिका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । सेती नदी, मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको ३० मिटर, याम्दी र सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर, बगादी खोला, वेगनासताल खोला र तालखोलाको…
पुरा पढौ