#मदरल्यान्ड

मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड

मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड
पोखरा, २९ असार/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड–२०८२’ कार्यक्रमबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल भएकोमा मदरल्याण्डलाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड विद्यालयका संचालकमध्ये एक कृष्ण बराल र प्लस टु इन्चार्ज नारायण आचार्यले ग्रहण गरेका हुन् । गण्डकी प्रदेशमा मात्रै नभई आफूलाई देशैभरका अब्बल शैक्षिक… पुरा पढौ

पोखराको मदरल्याण्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

पोखराको मदरल्यान्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’
पोखरा, १ साउन/ केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरेको छ । मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल मदरल्यान्डलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरिएको हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल नाराका साथ स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । विसं २०५१ सालबाट सञ्चालनमा आएको स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी… पुरा पढौ