पोखरा, २३ मंसिर/ पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी भेट्न गएकी पोखरामहानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी उनी तेस्रो तलाबाट खसेकी हुन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको कुरुवाका लागि गएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको प्रहरीले जानकारी दिएको छ । टाउको र शरिरका विभिन्न भागमा…
पुरा पढौ