#भासियो

पोखरा महानगरपालिका १६ दीपमा सडक भासियो

पोखरा महानगरपालिका १६ दीपमा सडक भासियो
पोखरा, २४ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर १६ दीपमामा जमीन भासिएको छ । दीपस्थित सडकको छेउमा पानीको पाइप फुटेको स्थानमा जमिन भासिएको बताइएको छ । पोखार १ बगर देखि बाटुलेचौर जाने सडकखण्ड पर्दछ । केही वर्ष पहिले त्यस ठाउँ नजिकै पनि भासिएको थियो । पुरा पढौ