#बलराम आचार्य

पोखरा उद्योग वाणिज्य संघको महासचिबमा बलराम आचार्य बिजयी

बलराम आचार्य
पोखरा, २६ भदौ / पोखरा उद्योग वाणिज्य संघको महासचिबमा बलराम आचार्य विजयी भएका छन् । उनले ९ सय १० मत प्राप्त गर्दा केशब बहादुर खत्रिले ८ सय २९ र तारानाथ ढुंगानाले ७ सय ५९ मत प्राप्त गरे । पुरा पढौ