पोखरा, ३ साउन/ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सि खेललाई पुरानै अवस्थामा पु¥याउनु पर्ने बताएका छन् । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताए । उनले नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाएको भएपनि पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन नसकेको बताए । सदस्य सचिव घिसिङले अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने…
पुरा पढौ