पोखरा, २१ कात्तिक/ पोखराको फिरन्ते टोली मोटरसाइकल र स्कुटरमा पोखराको फेवाताल देखि रारा ताल सम्मको यात्रामा निस्केको छ । यात्रामा ज्येष्ठ नागरिक पोखरा ७ नुवारथोकका ६८ वर्षीय कृष्ण प्रसाद बराल देखि युवा ४२ वर्षका मनोज बराल सम्म छन् । कृष्ण प्रसाद बराल यस अघि स्कुटरमै मेची महाकाली यात्रा गरिसकेका छन् । ५ वटा मोटरसाइकल र २ वटा स्कुटरमा १० जना फेवाताल देखि रारा ताल सम्मका यात्रामा बुधबार निस्केका हुन् । फेवा–रारा यात्रामा निस्कनु अघि पोखरा ७ का वडा अध्यक्ष राममोहन…
पुरा पढौ