#प्रकाश घिमिरे

मर्न सजिलो तर बाँच्न गाह्रो !

प्रकाश घिमिरे
रवीन्द्र माकाजूसिने अभिनेता एवं नाटककार प्रकाश घिमिरे (पोखरा ३) अहिले मृत्युशैयाबाट तङ्ग्रेर अभिनय जगतमा पुनः फर्किएका छन् । वरीष्ठ कलाकार हरिवंश आचार्य बेलायत, अमेरिका आदि देशमा जानुपर्ने भएकाले प्रकाश घिमिरे सकि नसकी महाजात्रा सिनेमाका लागि सुटिङ भ्याएर पोखरा फर्किएका छन् । अभिनेता घिमिरे गएको कार्तिक १० गते घाँस काट्ने क्रममा नराम्ररी दुर्घटनामा परे । करीब ७५/८० मिटर तल खोल्सोमा खसे । उनलाई यो घटना धेरै दिन पछि मात्र थाहा भयो । उनी दुर्घटनामा परेर नराम्ररी घाइते भएको समाचार सामाजिक सञ्जालमा… पुरा पढौ

अभिनेता प्रकाश घिमिरे घाइते, थप उपचारका लागि काठमाडौं ल्याजाने तयारी

प्रकाश घिमिरे
पोखरा, १० कात्तिक/ अभिनेता प्रकाश घिमिरेलाई घाइते भएका छन् । भिरबाट लडेर घाइते भएका उनको पोखराका मणिपाल अस्पतालमा उपचार भईरहेको छ । उनको थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुदैछ रहेको परिवारले जनाएको छ । गाईलाई घाँस काट्न गएका बेला शुक्रबार बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । चिकित्सकले थप उपचारका लागि काठमाडौं लान सुझाएका पछि काठमाडौं लैजान जोगिएको हो । उनको टाउकोमा चोट छ । पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर तल खसेर गम्भीर… पुरा पढौ