पोखरा, १६ बैशाख/ कास्कीको पोखरा महानगर पालिका वडा नम्बर १७ पावरहाउस फुर्सेखोला पौडी खेल्नेक्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगर पालिका वडा नम्बर १५ नयाँगाँउ बस्ने वर्ष १५ को रोनिष गुरुङ खोलामा पौडी खेल्ने क्रममा डुवी बेपत्ता भएपछि प्रहरीको टोली खोजीका लागि पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक हरी प्रसाद पौडेलको कमाण्डमा १० जनाको टोली उद्दारका लागि खटिएको थियो । उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई…
पुरा पढौ