पोखरा, २० असोज/ पोखरा महानगरपालिकाको ३३ वडाहरु कुन कुन ठाउँ कुन वडामा । वडा नम्बर १ – बगर, सिमपानी, टुडिखेलवडा नम्बर २ – भैरबटोल, अर्चलबोट, बसपार्कवडा नम्बर ३ – तेर्सापट्टी नदीपुरवडा नम्बर ४ – गणेशटोल, चिप्लेढुङ्गावडा नम्बर ५ – मालेपाटन, जिरोकिलो मिटरवडा नम्बर ६ – बैदाम, लेकसाइडवडा नम्बर ७ – मासवार, रत्नचोक, सहिदचोकवडा नम्बर ८ – सिमलचौर, सृजनाचोकवडा नम्बर ९ – नयाँ बजार, महेन्द्रपुल, बसपार्क, पृथ्वीचोकवडा नम्बर १० – रामबजार, औद्योगिक क्षेत्र, अमरसिंह चोकवडा नम्बर ११ – रानीपौवा, फूलवारी, काहुँ…
पुरा पढौ