पोखराको कुन ठाउँ कति नम्बर वडा

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, २० असोज/ पोखरा महानगरपालिकाको ३३ वडाहरु कुन कुन ठाउँ कुन वडामा ।

वडा नम्बर १ – बगर, सिमपानी, टुडिखेल
वडा नम्बर २ – भैरबटोल, अर्चलबोट, बसपार्क
वडा नम्बर ३ – तेर्सापट्टी नदीपुर
वडा नम्बर ४ – गणेशटोल, चिप्लेढुङ्गा
वडा नम्बर ५ – मालेपाटन, जिरोकिलो मिटर
वडा नम्बर ६ – बैदाम, लेकसाइड
वडा नम्बर ७ – मासवार, रत्नचोक, सहिदचोक
वडा नम्बर ८ – सिमलचौर, सृजनाचोक
वडा नम्बर ९ – नयाँ बजार, महेन्द्रपुल, बसपार्क, पृथ्वीचोक
वडा नम्बर १० – रामबजार, औद्योगिक क्षेत्र, अमरसिंह चोक
वडा नम्बर ११ – रानीपौवा, फूलवारी, काहुँ डाँडा
वडा नम्बर १२ – माटेपानी
वडा नम्बर १३ – बाझापाटन, आर्वा, काहुँखोला
वडा नम्बर १४ – चाउथे, छिन्डाडाँ, मझेरीपाटन
वडा नम्बर १५ – काजीपोखरी, नयाँगाउँ
वडा नम्बर १६ – वाटुलेचौर, अर्मला, लामाचौर

वडा नम्बर १७ – विरौटा, छोरेपाटन, घारिपाटन
वडा नम्बर १८ – सराङकोट, खपौदी
वडा नम्बर १९ – पुरन्चौर, लामाचौर
वडा नम्बर २० – भलाम, मौजा
वडा नम्बर २१ – निर्मलपोखरी, कृष्ती
वडा नम्बर २२ – पुम्दिभुम्दि
वडा नम्बर २३ – भदौरे, चापाकोट, ठुलाखेत
वडा नम्बर २४ – कास्कीकोट, पामे
वडा नम्बर २५ – हेम्जा
वडा नम्बर २६ – राखी, बुढीबजार, सिलिङगे
वडा नम्बर २७ – अर्घौ, तालचोक
वडा नम्बर २८ – कालिका, माझठाना
वडा नम्बर २९ – भण्डारढिक, सैनिक
वडा नम्बर ३० – शिशुवा, खुदी
वडा नम्बर ३१ – लामास्वारा, वेगनास, खोला बेसी
वडा नम्बर ३२ – राजाको चौतरा, ढोडबिसी
वडा नम्बर ३३ – भरतपोखरी



Tags: