#पोखरा अन्तर्राष्ट्रिय म्याराथन

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी चल्दै, टुडेज् स्प्रीङ वाटर सगँ सम्झौता

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी चल्दै, टुडेज स्प्रीङ वाटर सगँ सम्झौता
पोखरा, ५ पुस/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहीबार दुई पक्षबीच सम्झौता भएको हो । सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो । सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम प्रसाद… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

पोखरा म्याराथन
पोखरा, २३ भदौ/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । फागुन ५ गते शनिबार आयोजना हुने म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर… पुरा पढौ