#पेट्रोल

पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो (पोखरामा कति)

नेपाल आयल निगम
पोखरा, २ चैत/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैया , डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट घटेर आएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा भएको छ । त्यसै गरी सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १६२ र डिजेल तथा मट्टीतेल १५० रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल… पुरा पढौ

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १६ मंसिर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ १ सय ५९ र काठमाडौं, पोखरा र दीपायलमा १६० कायम भएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य फेरी बढ्यो, पोखरामा मुल्य कति

नेपाल आयल निगम
पोखरा, ३० भदौ/ नेपाल आयल निगमले शुक्रबार राति देखी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैया ५० पैसा, दोस्रो वर्गमा १८१ र तेस्रो वर्गमा १८द्द रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६७ रुपैया ५० पैसा, दोस्रोमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य प्रतिलिण्डिर १८९५ मै कायम रहेको छ ।… पुरा पढौ

पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य घट्यो

पोखरा, २० चैत/ नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । मुल्य घटेपछि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । घटेपछिको नयाँ… पुरा पढौ

पोखरामा किन भयो पेट्रोल अभाव ?

पोखरा, २९ साउन/ पेट्रोल पम्पमा अहिले पेट्रोल छैन भन्ने लेखेर टाँसेको देखीन्छ । किन पेट्रोल अभाव भएको होला त ? कुनै कुनै पप्पमा लाइनमा बसेकाको जिज्ञास हुने गरेको छ । व्यवसायी सगँ जिज्ञासा राख्दा बिहीबार नेपाल आयल निगम गगनगौडा डिपोबाट कम निस्किएका कारणले अहिले अभाव देखिएको हो । ‘शुक्रबार र शनिबार पनि विदा भयो,’ पम्पका सञ्चालकले भने ‘बिहीबार कम निस्कनु, शुक्रबार र शनिबार विदा भएका कारण बजारमा अभाव देखीएको हो ।’ पेट्रोलको मुल्य घट्ने हल्लाले त यस्तो भएका हैन भन्ने… पुरा पढौ