पोखरा, १९ चैत/ ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको हो । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, गैरी गाँउ, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । सहकारीमा सुशासन, प्रविधि र एकिकरण भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार मनाउदै छन् । पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका…
पुरा पढौ